Sep 01 2026 | २०८३, भाद्र १६ गते

२०८३, भाद्र १६ गते
  • यो साता चर्चामा :
images

विपक्षी दलको बैठक बस्दै

विपक्षी दलको बैठक बस्दै

  • शुक्रवार, माघ ४ २०८१

  • 436
    SHARES

  • विपक्षी दलको बैठक बस्दै

    काठमाडौं । विपक्षी दलको बैठक आज बस्दै छ ।

    बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको छ ।

    बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिने जनाइएको छ ।

    गत बुधबार पनि सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो ।

    विपक्षी दलहरुमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, नेकपा एकीकृत समाजवादी दलहरू रहेका छन् ।


    शुक्रवार, माघ ४ २०८१०९:०५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij