Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने भुसाललाई आज अदालत पेस गरिँदै

रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने भुसाललाई आज अदालत पेस गरिँदै

  • शुक्रवार, माघ ४ २०८१

  • 723
    SHARES

  • रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने भुसाललाई आज अदालत पेस गरिँदै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने डा निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ ।

    बिहीबार आफैँ कास्की जिल्ला अदालतमा उपस्थित भएका उनलाई बयान पुरा नभएपछि न्यायधीशले प्रहरीको जिम्मा लगाउने आदेश गरेका थिए ।

    डाक्टर भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गरेका थिए ।

    उनीबिरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा अभियोगपत्र दायर भएको छ । भुषाललाई बयानका लागी आज अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले बताउनुभयो ।

     


    शुक्रवार, माघ ४ २०८१०८:५७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij