Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

‘सहमतीमै अध्यादेश ल्याइएको हो’: नेपाली कांग्रेस

‘सहमतीमै अध्यादेश ल्याइएको हो’: नेपाली कांग्रेस

  • सोमवार, पौष २९ २०८१

  • 558
    SHARES

  • ‘सहमतीमै अध्यादेश ल्याइएको हो’: नेपाली कांग्रेस

    काठमाडौं। नेपाली काँग्रेसले सरकारले सहमतीमै अध्यादेश ल्याइएको जिकिर गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेश ल्याउँदा कांग्रेस एमालेबिच गहन छलफल भएकोले कुनै आपक्ति नरहेको दाबी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्ने क्रममा घिमिरेले सरकारले संसदबाट छलफल गरेर विधेयक ल्याउँदा समय लाग्ने भएकोले जनतालाई छिटो डेलिभरी दिन अध्यादेशको बाटो लिएको बताउनु भयो।

    उहाँले केही नेताहरुले आफ्नो धारणा व्यक्त गर्दैमा त्यो पार्टीको निर्णय नहुने बताउनु भयो। प्रमुख सचेतक घिमिरेले छिट्टै संसदको हिउँदे अधिवेशन आह्वान हुने जानकारी दिनुभयो ।


    सोमवार, पौष २९ २०८१०९:३५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij