Nov 16 2026 | २०८३, मंसिर १ गते

२०८३, मंसिर १ गते
  • यो साता चर्चामा :
images

न्यायपरिषद्को सदस्यमा खड्का सिफारिस

न्यायपरिषद्को सदस्यमा खड्का सिफारिस

  • शनिवार, पौष २७ २०८१

  • 654
    SHARES

  • न्यायपरिषद्को सदस्यमा खड्का सिफारिस

    काठमाडौं। न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्का सिफारिस हुनु भएको छ।

    नेपाल बार एसोसिएसनको आज बसेको कार्यसमितिको बैठकले खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको महासचिव अञ्जिता खनालले जानकारी दिनुभयो ।

    संसदीय सनुवाइबाट अनुमोदित खड्का परिषद् सदस्य नियुक्त हुनुहुने छ। गत मंसिर १५ मा रामप्रसाद श्रेष्ठको पदावधि सकिएकाले त्यसयता न्यायपरिषद् सदस्यको पद रिक्त थियो।


    शनिवार, पौष २७ २०८१०७:२६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij