Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

एमालेको सचिवालय आज बैठक बस्दै

एमालेको सचिवालय आज बैठक बस्दै

  • बिहिवार, पौष १८ २०८१

  • 324
    SHARES

  • एमालेको सचिवालय आज बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय आज बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो ।

    बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे पछि छलफल हुनेछ ।


    बिहिवार, पौष १८ २०८१११:०५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij