Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

मोहन वैद्य अस्पताल भर्ना

मोहन वैद्य अस्पताल भर्ना

  • शुक्रवार, पौष १२ २०८१

  • 669
    SHARES

  • मोहन वैद्य अस्पताल भर्ना

    काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणलाई अस्वस्थ भएपछी अस्पताल भर्ना गरिएको छ।

    पार्टीका एक नेताले हिजो एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो। उहाँकाअनुसार वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

    हिजो १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले राखेको कार्यक्रम सहभागी हुनुभएका वैद्य कार्यक्रममै अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको हो।


    शुक्रवार, पौष १२ २०८१०२:१९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij