Aug 31 2026 | २०८३, भाद्र १५ गते

२०८३, भाद्र १५ गते
  • यो साता चर्चामा :
images

एमालेले बोलायो पुस २१ र २२ गतेका लागि केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेण्डा

एमालेले बोलायो पुस २१ र २२ गतेका लागि केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेण्डा

  • बुधवार, पौष १० २०८१

  • 678
    SHARES

  • एमालेले बोलायो पुस २१ र २२ गतेका लागि केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेण्डा
    काठमाडौं । नेकपा (एमाले)ले पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा बुधवार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। 
     
    बैठकले केन्द्रीय कमिटीका लागि चार वटा एजेण्डा तय गरेको पनि उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार राजनीतिक प्रतिवेदन, संगठनिक काम, सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरोका निर्णय अनुमोदनलगायतका एजेण्डा तय गरेको छ।


    बुधवार, पौष १० २०८१०७:४२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij