Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त पाँच जना राजदूतले लिए शपथ

नवनियुक्त पाँच जना राजदूतले लिए शपथ

  • सोमवार, पौष ८ २०८१

  • 566
    SHARES

  • नवनियुक्त पाँच जना राजदूतले लिए शपथ

    काठमाडौं। विभिन्न देशका लागि नवनियुक्त पाँच जना राजदूतले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

    आज सोमबार महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई शपथ खुवाउनुभएको हो ।

    शपथ लिनेहररुमा रुसी महासंघका जङ्गबहादुर चौहान, संयुक्त अधिराज्य (बेलायत)की चन्द्रकुमारी घिमिरे, स्पेनका शनिल नेपाल, दक्षिण कोरियाका डा. शिवमाया तुम्बाहाङ्फे र भारतका लागि नियुक्त भएका डा. शंकरप्रसाद शर्मा रहुनुहुन्छ । कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।


    सोमवार, पौष ८ २०८१०२:२८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij