Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एनपीएलको पुरस्कार घोषणा, कसले कति पाउँछन् ?

एनपीएलको पुरस्कार घोषणा, कसले कति पाउँछन् ?

  • मंगलवार, पौष २ २०८१

  • 676
    SHARES

  • एनपीएलको पुरस्कार घोषणा, कसले कति पाउँछन् ?

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आज एक विज्ञप्ति जारी गरेर विजेताका लागि पुरस्कार घोषणा गरेको हो।

    क्यानका अनुसार एनपीएल विजेताले एक करोड १० लाख पुरस्कार पाउनेछ। त्यस्तै दोस्रो हुनेले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउनेछ।

    यसअघि नै प्लेअफमा चार टिम पुगिसकेका छन्। जसमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स रहेका छन्। भोलि र पर्सी प्लेअफका खेल हुनेछन् भने शनिबार फाइनल खेल हुनेछ।

    Npl_price_money_JQ3PVEfhKE.jpg

     


    मंगलवार, पौष २ २०८१०४:०४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij