Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

  • बिहिवार, मंसिर २७ २०८१

  • 357
    SHARES

  • राज्यव्यवस्था तथा सुशासन समितिको बैठक  बस्दै

    काठमाडौं । प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बैठक आज बिहीबार बस्दैछ।

    प्रतिनिधिसभा अन्तरगत राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे बोलाइएको छ।

    बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्ता सांसदसँग छलफल गर्ने कार्यसूची छ।


    बिहिवार, मंसिर २७ २०८१०८:२०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij