Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एनपीएलमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुने

एनपीएलमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुने

  • बुधवार, मंसिर २६ २०८१

  • 577
    SHARES

  • एनपीएलमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुने

    काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएलमा आज बुधबार तालिकाको शीर्ष स्थानका दुई टिमबीच प्रतिस्पर्धा हुँदैछ।

    बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शीर्ष स्थानको अपराजित जनकपुर बोल्ट्स र एक मात्र हार खाएको दोस्रो स्थानको सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

    जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ।

     

     

     


    बुधवार, मंसिर २६ २०८१०७:१६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij