Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

सकियो पर्सामा रविको बयान, भोलि पोखरा लगिने

सकियो पर्सामा रविको बयान, भोलि पोखरा लगिने

  • मंगलवार, मंसिर २५ २०८१

  • 648
    SHARES

  • सकियो पर्सामा रविको बयान, भोलि पोखरा लगिने

    काठमाडौं। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पर्सामा जारी बयान सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालय पर्सामा आज दिनभर बयान लिइएको थियो ।

    बयानमा रविले आफूलाई लगाइएका सहकारी ठगीको आरोप अस्वीकार गरेका छन्। बयान सकेर अहिले उनलाई फेरि जिप्रकाको हिरासतमा राखिएको छ ।

    रविलाई प्रहरीले भोलि पोखरा फर्काउने तयारी गरेको छ । भोलि बिहानको उडानबाट काठमाडौं ल्याएर यहाँबाट फेरि पोखरा लगिने छ।


    मंगलवार, मंसिर २५ २०८१०८:०६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij