Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

  • मंगलवार, मंसिर २५ २०८१

  • 427
    SHARES

  • एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा एमाले सचिवालय बैठक बस्दैछ ।

    बैठक मदिउँसो ४ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।

    बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, समसामयिक राजनीति र उपनिर्वाचन लगायतका विषयमा समीक्षा हुने सचिवालयले जनाएको छ ।


    मंगलवार, मंसिर २५ २०८१०८:५०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij