Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

एनपीएल : विराटनगरसामु लुम्बिनीको १९२ रनको कीर्तिमानी लक्ष्य पेस

एनपीएल : विराटनगरसामु लुम्बिनीको १९२ रनको कीर्तिमानी लक्ष्य पेस

  • बुधवार, मंसिर १९ २०८१

  • 806
    SHARES

  • एनपीएल : विराटनगरसामु लुम्बिनीको १९२ रनको कीर्तिमानी लक्ष्य पेस

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को विराटनगर किंग्सविरुद्ध लुम्बिनी लायन्सले १९२ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ।

    टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९१ रनको योगफल बनाएको हो । मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुनै पनि टिमले बनाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो।

    लुम्बिनीले सुदूरपश्चिम रोयल्सको नाममा रहेको कीर्तिमान तोडेको हो।यसअघि सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध नै १८२ रन बनाउँदै यो कीर्तिमान बनाएको थियो।


    बुधवार, मंसिर १९ २०८१०३:१२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij