Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

बीआरआई सहकार्यको फ्रेमवर्कमा नेपाल र चीनबीच हस्ताक्षर

बीआरआई सहकार्यको फ्रेमवर्कमा नेपाल र चीनबीच हस्ताक्षर

  • बुधवार, मंसिर १९ २०८१

  • 436
    SHARES

  • बीआरआई सहकार्यको फ्रेमवर्कमा नेपाल र चीनबीच हस्ताक्षर

    काठमाडौं। नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।

    प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।

    बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने कांग्रेस र एमालेबीच समझदारी भएको थियो।


    बुधवार, मंसिर १९ २०८१०१:४७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij