Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रोस्टेटको उपचारका लागि राष्ट्रपति अस्पताल भर्ना

प्रोस्टेटको उपचारका लागि राष्ट्रपति अस्पताल भर्ना

  • बुधवार, मंसिर १९ २०८१

  • 355
    SHARES

  • प्रोस्टेटको उपचारका लागि राष्ट्रपति अस्पताल भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएको छ ।

    आज बिहान राष्ट्रपति पौडेलको उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

    भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो।

    त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम भूसालले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिनुभयो ।


    बुधवार, मंसिर १९ २०८१०८:१४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij