Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

हवाई भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)

हवाई भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)

  • मंगलवार, मंसिर १८ २०८१

  • 832
    SHARES

  • हवाई भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)
    काठमाडौं । इन्धनको मूल्य बढेसँगै आन्तरिक हवाई भाडासमेत वृद्धि भएको छ । नेपाल आयल निगमले १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । मंगलबार(आज) नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भाडा बढाउने निर्णय गरेको हो । बढेको भाडा भोलि, १९ गतेदेखि लागू हुनेछ । 

    यसअनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ । काठमाडौं–सिमरा १५ रुपैयाँले वृद्धि भएको छ भने काठमाडौं धनगढी ९० रुपैयाँले बढेको छ । 

    त्यस्तै काठमाडौं–विराटनगर ५० रुपैयाँ, काठमाडौं–पोखरा ३०, काठमाडौं–भैरहवा ४०, नेपालगन्ज ६० र सुर्खेत ६५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ । 


    मंगलवार, मंसिर १८ २०८१०५:२०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij