Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

नेपाल पत्रकार महासङ्घको निर्वाचन मंसिर २८ मा हुने

नेपाल पत्रकार महासङ्घको निर्वाचन मंसिर २८ मा हुने

  • मंगलवार, मंसिर १८ २०८१

  • 395
    SHARES

  • नेपाल पत्रकार महासङ्घको निर्वाचन मंसिर २८ मा हुने

    काठमाडौं। नेपाल पत्रकार महासङ्घले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। लामो समयदेखी निर्वाचनको विषय विवादित रहँदै आएकोमा आज पछिल्लोपटक पुनः निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो।

    सार्वजनिक कार्यतालिका अनुसार मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मङ्सिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ ।

    प्रदेश समितिको मनोनयन मङ्सिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउनुहुन सम्बन्धित निर्वाचन समितिलाई अनुरोध समेत गरिएको छ ।

    यस्तो छ कार्यतालिका:

    fnj-election_TdTU581hnX.jpg


    मंगलवार, मंसिर १८ २०८१०४:३३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij