Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

काठमाडौं महानगर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

  • सोमवार, मंसिर १७ २०८१

  • 369
    SHARES

  • काठमाडौं महानगर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । 

    उनी १ हजार ५८४ मत ल्याएर निर्वाचित भएकी हुन् । 

    उनले नेपाली कांग्रेसका देवेन्द्र पाठकलाई २८० मतान्तरले पराजित गरेकी हुन् । कांग्रेसका पाठकले १ हजार ३०४ मत पाए । 

    एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २१८ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । 

    एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाएका छन् । 

    ०७९ को निर्वाचनमा काठमाडौं १६ मा कांग्रेका मुकुन्द रिजाल निर्वाचित भएका थिए ।


    सोमवार, मंसिर १७ २०८१०९:३६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij