Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

उपनिर्वानको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

उपनिर्वानको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

  • बिहिवार, मंसिर १३ २०८१

  • 347
    SHARES

  • उपनिर्वानको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

    काठमाडौं । स्थानीय तह उपनिर्वानको लागि आज राति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ । उपनिर्वाचन यहि मंसिर १६ गते आगामी आइतबार हुँदै छ ।

    मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि शुरू हुने भएकाले भोलिदेखि दल र उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउँदैनन् ।अब राजनीतिक दल र उम्मेदवाहरूलाई प्रचारप्रसारको लागि आजको दिन मात्रै बाँकी छ ।

    नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३ सय ७६ जनाले उम्मेदवारी दिएका छन् ।

    २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३ सय ७६ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

     


    बिहिवार, मंसिर १३ २०८१११:१६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij