Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

अहिलेको सरकार जनताको सरकार हो: प्रधानमन्त्री

अहिलेको सरकार जनताको सरकार हो: प्रधानमन्त्री

  • मंगलवार, मंसिर ११ २०८१

  • 402
    SHARES

  • अहिलेको सरकार जनताको सरकार हो: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार जनताको सरकार भएको दाबी गर्नुभएको छ ।

    सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको बताउनुभएको छ ।

    यस्तै उहाँले सरकार सुशासन र विकासको अभियानमा लम्किरहेको बताउनुभयो । सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको प्रधानमन्त्री ओलीको दाबी रहेको छ ।


    मंगलवार, मंसिर ११ २०८१०८:४१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij