Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

  • सोमवार, मंसिर १० २०८१

  • 503
    SHARES

  • मन्त्रिपरिषद् बैठक बस्दै
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ। 
     
    सोमबार साँझ ५ बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
     
    आजको बैठकमा मंसिर १७ गतेबाट हुने प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गर्ने सम्भावना रहेको छ। त्यस्तै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति पनि आजको बैठकले गर्नसक्ने एक मन्त्रीले बताउनुभयो।


    सोमवार, मंसिर १० २०८१०२:०९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij