Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनका निम्ति मतपत्र ढुवानी गर्न थालियो

उपनिर्वाचनका निम्ति मतपत्र ढुवानी गर्न थालियो

  • आइतवार, मंसिर ९ २०८१

  • 351
    SHARES

  • उपनिर्वाचनका निम्ति मतपत्र ढुवानी गर्न थालियो

    काठमाडौं। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका निम्ति मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।अब मतपत्र ढुवानी गर्न थालिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो।

    समयमै निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पु¥याइने उहाँले उल्लेख गर्नुभएयो। “छपाइ सकिएको छ। कतिपय ठाउँमा पठाइसकेका छौँ, कतिपय पठाउने क्रममा छौँ,” उहाँले भन्नुभयो। “सबै ठाउँमा समयमै मतपत्र पुर्याउछौ ।”

    ४२ स्थानमा हुन लागेको उपनिर्वाचनका निम्ति दुई लाख २६ हजार ७९९ मतदाता छन् । त्यसका लागि दुई लाख ५९ हजार मतपत्र छापिएको आयोगले जनाएको छ ।


    आइतवार, मंसिर ९ २०८१०४:४७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij