Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

थप १५ जना कोरोना संक्रमितको मृत्यु, कति पुग्यो कुल संख्या ?

थप १५ जना कोरोना संक्रमितको मृत्यु, कति पुग्यो कुल संख्या ?

  • बिहिवार, कार्तिक २७ २०७७

  • 993
    SHARES

  • थप १५ जना कोरोना संक्रमितको मृत्यु, कति पुग्यो कुल संख्या ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार १८९ जना पुगेको छ ।

    देशभरमा आज एक हजार ९१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ३४९ सङ्क्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै एक लाख ६४ हजार ५९२ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ४६१ पुगेको मन्त्रालयले जनाएको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख चार हजार २४२ पुगेको छ । क्वारेन्टिनमा रहेकाको सङ्ख्या ९७४ रहेको छ ।

     


    बिहिवार, कार्तिक २७ २०७७०४:५८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij