Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाल पक्राउ

  • बिहिवार, मंसिर ६ २०८१

  • 1.0K
    SHARES

  • ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाल पक्राउ

    काठमाडौं। ग्रेटर नेपालका अभियान्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्। नेपाललाई आज दिउँसो केहीबेर अगाडी काठमाडौंको शान्तिनगरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    काठमाडौँ प्रहरी परिसरका एसपी नवराज अधिकारीले नेपाललाई नियन्त्रणमा लिएको पुष्टि जानकारी दिनुभयो। एसपी अधिकारीले भन्नुभयो, ‘केही कुरा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौँ, अनुसन्धान हुँदैछ ।’

     


    बिहिवार, मंसिर ६ २०८१०२:१९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij