Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

११ जना जिल्ला न्यायाधीशको सरुवा

११ जना जिल्ला न्यायाधीशको सरुवा

  • बिहिवार, मंसिर ६ २०८१

  • 501
    SHARES

  • ११ जना जिल्ला न्यायाधीशको सरुवा

    काठमाडौं। विभिन्न ११ वटा जिल्लाका जिल्ला न्यायाधीशको सरुवा भएको छ। न्यायपरिषद्को बैठकले उनीहरुको सरुवा गरेको स्रोतले जनाएको छ।

    यस्तै बैठकले भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि उच्च अदालतका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेलाई जिम्मेवारी तोकेको छ।

    नयाँ गठन हुन लागेको अदालतले काठमाडौं उपत्यकाका तीन जिल्ला र भक्तपुरको जिल्ला अदालतमा विचाराधीन रहेका बाल इजलासका मुद्दा हेर्नेछ ।

    यी हुन् सरुवा भएका न्यायाधीशहरु,


    बिहिवार, मंसिर ६ २०८१०१:३८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij