Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पर्‍यो जाहेरी

रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पर्‍यो जाहेरी

  • बुधवार, मंसिर ५ २०८१

  • 652
    SHARES

  • रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पर्‍यो जाहेरी

    काठमाडौं।सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको हो।

    चितवनको साहारा सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको प्रहरी स्रोतले जानकारी दिएको छ। बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको पुष्टि गर्नुभयो।

    लामिछाने अहिले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका छन्।

     

     


    बुधवार, मंसिर ५ २०८१०५:२२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij