Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि

  • बुधवार, मंसिर ५ २०८१

  • 359
    SHARES

  • रास्वपाको केन्द्रीय समिति बैठक आज पनि

    काठमाडौं । रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजो बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रास्वपाले आज बैठक बोलाएको हो ।

    अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुपम तय गर्न बैठक बोलाएको हो । बैठक आज दिउँसो तीन बजे बस्ने कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

    आन्दोलन गर्नेमा सबै एकमत भएकाले अब कुन मोडालिटीको गर्ने भन्नेबारे आजको बैठकबाट तय हुने उहाँले बताउनुभयो ।


    बुधवार, मंसिर ५ २०८१०९:४८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij