Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

  • बुधवार, मंसिर ५ २०८१

  • 273
    SHARES

  • स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन  हुने

    काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ ।

    त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ ।

    अहिले ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

    कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

    मङ्सिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।


    बुधवार, मंसिर ५ २०८१०९:४१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij