Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

संसदीय समितिको बैठक स्थगित, प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची थियो

संसदीय समितिको बैठक स्थगित, प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची थियो

  • आइतवार, मंसिर २ २०८१

  • 456
    SHARES

  • संसदीय समितिको बैठक स्थगित,  प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्ने कार्यसूची थियो

    काठमाडौं । संसदीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको आजको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

    आजका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको थियो । तर, मन्त्रीको समय नमिलेको भन्दै समिति सदस्यलाई स्थगित भएको सूचना पठाइएको छ ।

    प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तयारी छ ।


    आइतवार, मंसिर २ २०८१०९:५३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij