Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

गण्डकी सांसद विमला गौचनको निधन

गण्डकी सांसद विमला गौचनको निधन

  • बिहिवार, कार्तिक २९ २०८१

  • 555
    SHARES

  • गण्डकी सांसद विमला गौचनको निधन

    काठमाडौं । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ। हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो ।

    डेंगु संक्रम भएपछि उहाँ काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो । गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो।

    उहाँको केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो। म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुनुहुन्छ ।

     


    बिहिवार, कार्तिक २९ २०८१०८:०७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij