Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपाल र बंगलादेशबीचको खेल दर्शकसहित हुने

नेपाल र बंगलादेशबीचको खेल दर्शकसहित हुने

  • बुधवार, कार्तिक २६ २०७७

  • 955
    SHARES

  • नेपाल र बंगलादेशबीचको खेल दर्शकसहित हुने

    काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेल दर्शकसहित हुने भएको छ । बंगलादेश फुटबल फेडेरेशन (बिएफएफ)ले दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

    नेपाल र बंगलादेशबीच कात्तिक २८ र मंसिर २ गते ढाकामा दुई मैत्रीपूर्ण खेल हुँदैछ । बिएफएफले दुवै खेलमा दर्शकलाई प्रवेश गर्न दिने निर्णय गरेको हो ।

    विश्वभर फैलिरहेको कोरोना भाइरस महामारीका कारण अधिकांश देशमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको छ ।

    तर, बिएफएफले फिफा र एसियाली फुटलब महासंघ (एएफसी) को नियममा रहेर मैदानमा दर्शक प्रवेश गराउने जनाएको छ ।

     


    बुधवार, कार्तिक २६ २०७७०७:३८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij