Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन, प्रहरीले खोज्दै

पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन, प्रहरीले खोज्दै

  • बुधवार, कार्तिक २१ २०८१

  • 684
    SHARES

  • पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन, प्रहरीले खोज्दै

    काठमाडौं । सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् । मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

    सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

    सर्वोच्चको फैसलापछि मनाङे सम्पर्कविहीन भएका हुन् । उनलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ रहेको छ ।


    बुधवार, कार्तिक २१ २०८१०३:४१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij