Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने

  • शनिवार, कार्तिक १० २०८१

  • 456
    SHARES

  • रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्नेछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

    बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई प्रभावकारी बनाउनेलगायत विषयमा छलफल झाको भनाइ छ ।

    पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वापाले शुक्रबारदेखि काठमाडौँमा आन्दोलन सुरु गरेको छ ।


    शनिवार, कार्तिक १० २०८१०८:३६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij