Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

सरकारद्वारा ४० जना सहसचिवको एकै पटक सरुवा

सरकारद्वारा ४० जना सहसचिवको एकै पटक सरुवा

  • सोमवार, कार्तिक ५ २०८१

  • 453
    SHARES

  • सरकारद्वारा ४० जना सहसचिवको एकै पटक सरुवा

    काठमाडौं । सरकारले ४० जना सहसचिवको एकै पटक सरुवा गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४० सहसचिवको एकै पटक सरुवा गरेको हो ।

    मन्त्रिपरिषद्ले निर्णय गरेको ४ दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा सूची सार्वजनिक गरेको हो ।

    सरुवा सूचीअनुसार पहिलो नम्बरमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा हुँदा अन्तिम नम्बरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।


    सोमवार, कार्तिक ५ २०८१०४:४८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij