Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आह्वान

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आह्वान

  • सोमवार, कार्तिक ५ २०८१

  • 519
    SHARES

  • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठक आह्वान

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज मन्त्रिपरिषदको बैठक बस्दै छ।आज साँझ साढे ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ।

    आजको बैठकमा केही नियुक्ति र बढुवा हुनसक्ने जनाइएको छ। यस्तै बाढी पहिरो पीडितका लागि राहत र पुनःस्थापनाका लागि पनि सरकारले केही प्याकेजको घोषणा गर्न सक्ने जनाइएको छ।


    सोमवार, कार्तिक ५ २०८१०९:५९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij