Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

  • आइतवार, कार्तिक ४ २०८१

  • 406
    SHARES

  • पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ ।

    जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै अस्ती शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा लगिएको थियो ।

    हिजो सार्वजनिक बिदा परेका कारण आज मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइने प्रहरीले जनाएको छ । लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक प्रदर्शन गरेकोले पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

     


    आइतवार, कार्तिक ४ २०८१०८:००:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij