Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिन आयोगको निर्देशन

स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिन आयोगको निर्देशन

  • बिहिवार, कार्तिक १ २०८१

  • 793
    SHARES

  • स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन सबै राजनीतिक दललाई निर्देशन दिएको छ ।

    आयोगले नगरपालिकाका प्रमुख वा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दललाई निर्देशन दिएको हो ।

    आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन दिएको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

     


    बिहिवार, कार्तिक १ २०८१०४:५२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij