Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

रास्वपाको जिल्ला भेला आजदेखि

रास्वपाको जिल्ला भेला आजदेखि

  • बिहिवार, कार्तिक १ २०८१

  • 560
    SHARES

  • रास्वपाको जिल्ला भेला आजदेखि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि जिल्ला भेला सुरु गर्ने भएको छ । सचिवालय बैठकले सुर्खेतबाट जिल्ला भेला सुरु गर्ने निर्णय गरेको हो ।

    सुर्खेतको भेलाका पार्टी केन्द्रबाट प्रमुख सचेतक सन्तोष परियारलाई तोकिएको छ । आज सुर्खेतपछि कहाँ कहिले गर्ने भन्नेबारे तालिका बनाइरहेको सहप्रवक्ता प्रतिभा रावलले बताउनुभयो ।

    यस्तै एक महिनाभित्र सबै जिल्ला भेला सक्ने रास्वपाले तयारी गरेको छ । रास्वपाले २०८२ को अन्तिम साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने मिति तय गरेको छ ।


    बिहिवार, कार्तिक १ २०८१०८:४१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij