Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

  • बिहिवार, आश्विन २४ २०८१

  • 714
    SHARES

  • एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान पौने १२ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्न लागेको हो ।

    बैठकमा दशैंको सामान्य शुभकामना आदानप्रदानका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

    साथै विपद्व्यवस्थापनमा पार्टीले खेल्ने भुमिका, पार्टीको संगठन सुदृढिकरण, स्थानीय तहको उपनिर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।


    बिहिवार, आश्विन २४ २०८१०७:५४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij