Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य आज तोलाको एक लाख ५९ हजार एक सय रुपैयाँ पुग्यो

सुनको मूल्य आज तोलाको एक लाख ५९ हजार एक सय रुपैयाँ पुग्यो

  • बुधवार, आश्विन २३ २०८१

  • 572
    SHARES

  • सुनको मूल्य आज तोलाको एक लाख ५९ हजार एक सय रुपैयाँ पुग्यो

    काठमाडौं । सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाख ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार एक सय रुपैयाँ रहेको थियो ।

    त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ४० रुपैयाँले घटेर एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४० रुपैयाँ रहेको थियो ।


    बुधवार, आश्विन २३ २०८११२:३७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij