Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालद्वारा दुई विधेयक प्रमाणित

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालद्वारा दुई विधेयक प्रमाणित

  • बुधवार, आश्विन १६ २०८१

  • 524
    SHARES

  • राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालद्वारा दुई विधेयक प्रमाणित

    काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् । बुधवार अध्यक्ष दाहालले ती विधेयक प्रमाणित गरेका हुन् ।

    आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने दाहालको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।


    बुधवार, आश्विन १६ २०८१०२:०७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij