Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

काँग्रेस संसदीय समितिको बैठक आज बस्दै

काँग्रेस संसदीय समितिको बैठक आज बस्दै

  • मंगलवार, आश्विन १५ २०८१

  • 429
    SHARES

  • काँग्रेस संसदीय समितिको बैठक आज बस्दै

    काठमाडौं । नेपाली काँग्रेस संसदीय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

    बैठकमा समसामयिक राजनीति, विपद्, राहत, उद्धार लगायतका बारेमा छलफल हुनेछ । हिजो बसेको काँग्रेसको कार्यसम्पादन समितिको बैठकले पार्टीका सांसदहरुको १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

    त्यसबाहेक बैठकमा सरकारले विपद्को बेलामा गरेको कामका बारेमा पनि समीक्षा गर्ने जनाइएको छ ।


    मंगलवार, आश्विन १५ २०८१११:०८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij