Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

अखिल क्रान्तिकारीको जारी सम्मेलनमा कुर्सी हानाहान

अखिल क्रान्तिकारीको जारी सम्मेलनमा कुर्सी हानाहान

  • सोमवार, आश्विन १४ २०८१

  • 537
    SHARES

  • अखिल क्रान्तिकारीको जारी सम्मेलनमा कुर्सी हानाहान

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल (क्रान्तिकारी)को जारी सम्मेलनमा कुर्सी हानाहान परेको छ।

    आज (सोमबार) सम्मेलन स्थलमै प्रतिनिधिहरूले कुर्सीले हानाहान गरेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ।

    क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन गत बिहिबारदेखि सुरु भएको थियो । त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा आयोजना हुने सम्मेलन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।


    सोमवार, आश्विन १४ २०८१०४:०४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij