Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घ महासभाका अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घ महासभाका अध्यक्षबीच भेटवार्ता

  • शुक्रवार, आश्विन ११ २०८१

  • 443
    SHARES

  • प्रधानमन्त्री ओली र राष्ट्रसङ्घ महासभाका अध्यक्षबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घको महासभाका अध्यक्ष फिलेमोन याङबीच न्युयोर्कमा भेटवार्ता भएको छ ।

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको मुख्यालयमा अध्यक्ष याङसँग भेट गर्नुभएको हो ।

    भेटका अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष याङलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ


    शुक्रवार, आश्विन ११ २०८१०८:२५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij