Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

बिपिनको रिहाईका लागि विश्व समुदायसँग राणाको अपिल

बिपिनको रिहाईका लागि विश्व समुदायसँग राणाको अपिल

  • मंगलवार, आश्विन ८ २०८१

  • 284
    SHARES

  • बिपिनको रिहाईका लागि विश्व समुदायसँग राणाको अपिल

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।

    असंलग्न राष्ट्रहरुको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा. राणाले जोशीको रिहाइका लागि विश्व समुदायसँग पहलका लागि आग्रह गर्नुभएको हो ।

    उहाँले नेपाल विपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गर्नुभएको हो । गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरु पनि कैयौं मानिस मारिएका थिए ।

     


    मंगलवार, आश्विन ८ २०८१०२:११:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij