Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री पौडेल चीन प्रस्थान

अर्थमन्त्री पौडेल चीन प्रस्थान

  • मंगलवार, आश्विन ८ २०८१

  • 472
    SHARES

  • अर्थमन्त्री पौडेल चीन प्रस्थान

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गर्नुभएको छ ।

    चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल गएराति चीन प्रस्थान गरेको उहाँको सचिवालयले जनाएको छ ।

    अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट इनोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    उहाँ आगामी शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।


    मंगलवार, आश्विन ८ २०८१०८:४९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij