Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

आफ्नै बानीले प्रधानमन्त्रीलाई अमेरिकामा असुरक्षा भयो : डीपी अर्याल

आफ्नै बानीले प्रधानमन्त्रीलाई अमेरिकामा असुरक्षा भयो : डीपी अर्याल

  • सोमवार, आश्विन ७ २०८१

  • 319
    SHARES

  • आफ्नै बानीले प्रधानमन्त्रीलाई अमेरिकामा असुरक्षा भयो : डीपी अर्याल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाले असुरक्षित महसुस गर्नु उनीहरुकै कर्मको फल भएको टिप्पणी गर्नुभएको छ ।

    अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम थियो, तर न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सुरक्षा संवेदनशीलताका कारणले कार्यक्रम रद्द भएको अन्तिम समयमा सूचना निकालेको थियो ।

    उहाँले सहकारी प्रकरणमा छानबिन समितिले टीओआरभन्दा बाहिर गएर कारबाही सिफारिस गरेर गलत गरेको दाबी गर्नुभयो ।

    प्रतिवेदनले ८७ अर्बको कुरा ल्याउँदा पनि रवि लामिछानेविरुद्ध सबै लागिरहेको उपसभापति अर्यालले बताउनुभयो ।


    सोमवार, आश्विन ७ २०८१०६:३५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij