Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

प्रस्तावित १७ राजदूतहरुको संसदीय सुनुवाइ सकियो

प्रस्तावित १७ राजदूतहरुको संसदीय सुनुवाइ सकियो

  • बिहिवार, भाद्र २७ २०८१

  • 501
    SHARES

  • प्रस्तावित १७ राजदूतहरुको संसदीय सुनुवाइ सकियो

    काठमाडौं। विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ सकिएको छ। १७ देशमा प्रस्तावित राजदुतहरुको संसदीय सुनुवाइ समितिमा आज सुनुवाइ सकिएको हो।

    अब समितिले यसबारेमा आगामी भदौ ३० गते निर्णय गर्ने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिनुभयो। समितिले आज बेलायत, अमेरिका, श्रीलंकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ गरेको थियो।

    गत साउन १४ को मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो।


    बिहिवार, भाद्र २७ २०८१०३:४९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij