Sep 02 2026 | २०८३, भाद्र १७ गते

२०८३, भाद्र १७ गते
  • यो साता चर्चामा :
images

तरुण दलले बोलायो केन्द्रीय समिति बैठक

तरुण दलले बोलायो केन्द्रीय समिति बैठक

  • बिहिवार, भाद्र २७ २०८१

  • 476
    SHARES

  • तरुण दलले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दले केन्द्रीय समितिको बैठक बोलाएको छ । ५ र ६ असोजमा बैठक बस्ने तरुण दलले जनाएको छ ।छलफलको एजेण्डामा विधानको संशोधित मस्यौदाका विषयमा भएको तरुण दलका कार्यालयमा मुख्य सचिव ठानप्रसाद पोखरेलले जानकारी गराउनुभयो।

    धनराज तुम्बाहाम्फेको संयोजकत्वमा भनेको विधान मस्यौदा समितिले तयार गरेको विधानलाई केन्द्रीय समितिले छलफल पछि पारित गर्ने भएको छ ।मस्यौदा समितिले तयार गरेको संशोधित विधानको व्यवस्थामा अध्यक्ष, उपाध्यक्ष तीन (एक मनोनित), महासचिव दुई (एक मनोनित), तीन सचिवमा एक मनोनित, एक कोषाध्यक्ष मनोनित हुने गरी पदाधिकारीको व्यवस्था राखिएको छ।

    जिल्ला सभापति वा केन्द्रमा एक कार्यकाल कार्यसमितिमा रहेको व्यक्ति अर्को पटक केन्द्रीय अध्यक्षमा उठ्न चाहे पाउने गरी विधानमा व्यवस्था गरिएको छ ।विद्धान गुरुङको नेतृत्वमा रहेको तरुण दल तदर्थ समितिमा सञ्चालित छ । पार्टी तरुण दलको ४०१ जनाको तदर्थ समिति बनाएको छ ।


    बिहिवार, भाद्र २७ २०८१०१:४४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij